Posted by: miss_ me April 15, 2008
Login in to Rate this Post:
0
?
पर्वत,
देवरजीलै जे जे पाति भन्न नपाई मेरो झोक चल्यो भने फेरि बिहान टाँसेको अस्तै गित टाँस्दिन्चू हिहिहिहि
ओ हो दिपिका सिस? हउरलै सन्चै? चौतारीको मुन्छे सअ डर लाउछ कि ? हो?
रिठ्ठेभाइ लहरे अरु एक्ले नरे कलेजो सप्पै लाई लालेमाम!