Posted by: dipika02 April 15, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

"यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ"

"उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम"

म त मर्ने नै भएँ  जस्तो छ हासेर। जस्ले नै लेखेको हो एकदम राम्रो र रमाइलो।

हा हा पर्बत्या ज्यु, मैले नमस्कार फर्काउनुस भनेको होइन, हजुरले बल्ल फुर्सद मिल्यो भन्नु भएको भएर, होइन म बिहान पनि आएकी थिएँ भनेकी, हसाउनु भयो।


 

Read Full Discussion Thread for this article