Posted by: snakebite April 15, 2008
Login in to Rate this Post:
0
?
भक्ते बाबु, भनिहाले नि, यो त सब भन्ने कुरा न हो। कहेनेमे क्या हर्ज है? भन्छ नि।
म पनि जान्छु, धरान को बिकाश गर्छु, छिट्टै जान्छु। यो डलर को कलर अलि खुईलिने बित्तिकै जान्छु।
म पनि जान्छु, धरान को बिकाश गर्छु, छिट्टै जान्छु। यो डलर को कलर अलि खुईलिने बित्तिकै जान्छु।