Posted by: miss_ me April 15, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
:)  

'म अन्धो भएँ कि भनेर तिमी डराएका रहेछौ, कराएका रहेछौ

मेरो दृष्टि जगाउन, मलाई देख्न लगाउन, मलाई हराएका रहेछौ

 

हो, कुनै दिनको मेरो जोश, जाँगर, सपना अब उनिहरुसंग छ

भन्नाले, पुरानो तर मेरै रुप रंग तिमीले मन पराएका रहेछौ

 

समस्त आशावादी र आसा गरौं क्षणिक निराशावादी समेत चौतारीवासीहरुमा सुखद आश्चर्यको शुभेच्छा नेपालको यो प्रथम लोकतान्त्रिक अभ्यास वर्षमा।'--- -

 यि माथिका शब्दहरु नेपेदाको हुन

 

तारेमाम!! सबै गाउले साथीलाई

 

अनिखेरि राहुलदाई,

 माओवादीको जितमा हजुरको धडकन रोकिया त छैन ? हिहिहिहि ( मजाक अरेकिम --रिसानि नहोला है ) यो गित हजुरले आव्हान गरेको ढुंगेयुगलै चुनौती  दिदै मेरो  तर्फ बाट मात्रै हजुरलाई  :)

Read Full Discussion Thread for this article