Posted by: bikash kc April 15, 2008
शाहीकालका गृहमन्त्री थापाको जमानत नै जफत
Login in to Rate this Post:     0       ?        
जनआन्दोलन २ दबाउन सक्रिय भुमिका खेलको भन्दै रायमाझी आयोगले दोषी ठहराएको राप्रपा नेपालका नेता कमल थापालाई सरकारले कारर्वाही गर्न नसके पनि नेपाली जनताले पनि बहिस्कार झै गरेका छन्। संविधानसभाको निर्वाचमा दुइ क्षेत्रबाट उम्मेदबार भएका थापाको जमानत नै जफत भएको छ। चर्चित नेताको जमानत जफत भएको यो पहिलो घटना हो।  उनले चुनाव जित्दै आएको क्षेत्र मकवानपुर निवार्चन क्षेत्र ३ बाट उम्मदेबारी दिएका शाहिकालका गृहमन्त्री कमल थापाले ३ जहरा ८ सय ५३ मत मात्र पाएकाले धरौटी जफलत भएको हो। उनी काठमाडौं ५ बाट पनि ३ हमजार ८ सय ११ मत ल्याएर चोथो स्थानमा सिमित भए।  
Read Full Discussion Thread for this article