Posted by: Narayangarh suburb April 14, 2008
बाबुराम तीम्लाई एउटा प्रश्न
Login in to Rate this Post:     0       ?        
एउटा अन्तरबार्ता पढ्ने मौका मिल्यो Genius maniac को अनी पर्स्न गर्न मन लाग्यो " बाबुराम तिम्रा पार्टीका अधिकन्स नेता हरुको भन्दा more than half of supporters सम्पत्ति थोरै छ, अनी कङ्रेस कसरी धनीको पार्टी भो?"
बीगतमा काठमाडौं र ललितपुर बाट चुनाव एमालेले जित्थ्यो अहीले तिमीहरुले जितेउ के काठमान्दौ सर्बहारको बस्ने ठाउ हो? मज्दूर्ले जीताये नभन्नु होला है US मा बसेर क्रान्तिकारी कुरा गर्ने मित्र हरु। किनकी मज्दूर ले काठमाडौंमा भोट हाल्न पाएनन।

" मदन भण्डारी को सीधन्तलाई कपि पेस्ट गरेर अघी बध्ने हरुले एमालेलाई सिधन्त बिहिन भन्न सुहौछ र?"
" हो एमाले झापाली आन्दोलनलाई भुल को रुप्मा स्विकर गर्‍यो तर जनताको लागि राम्रो गर्‍यो।"
हामी पनि हेर्छौ आफ्न सतान्लाई बीदेसी भुमिमा अध्ययन गर्न पठाएर सोझा नेपालीलाई बुर्जुवा शिक्षा को अलप गर्न लगएर सिक्षित हुन बाट बन्चित गर्ने तीमीहरुको नाटक बजारमा कती टीक्छ".    
Read Full Discussion Thread for this article