Posted by: nepalikanchho April 14, 2008
Login in to Rate this Post:
0
?
लौन होउ! ढाटेर कुरो म गर्दिन, पाउनु दु:ख पाएसकियो। कुनी के जाती होउ सित्तैमा खाट-पलङ पाइने वेबसाईट हुन्छ रे, craig.org कि के जाती भन्ने, भनिदिनु पर्यो यो दुखी लाई।
Serial : http://www.craigslist.org
लौ serial बौ, नानी को जय होश! सन्तानले डाडा-काडा ढाकुन!
Syanjali ji, i will be careful. thanks a lot for all your support.