Posted by: paban April 14, 2008
नेपाली जनता की पगल भये कि पेर्दा पछाडि धदली भयो ..
Login in to Rate this Post:     0       ?        
म नेपाल को पछील्लो राजनीतिक पारीबेर्तन लाई निकै निजीक बाट हेरी रह कि छु र
निकी उुत्सहित पनि छु तिर पछील्लो कही नतिजा बाट भने
कही नेपाल मा जनता मा अजै सोच्नी सक्ती कम छ कि कनै सक्ती
को धम्की अन्द दबब निकी हाबी छ ।बबन सिंह जस्ता जान मरा
हरु को  जित आनी शान्ति प्रक्रया मा सुरु बाट नै निकी राम्रो
भुमिका निर्बह गर्नी नेता हरुको हार बाट यो कुरा किलियर भाई सके
को छ। तेसिले मावोबादी ले अैले को जनलहर लाई आफ्नो खुल्ला सहयोग
न भयर तिनी हरु पर्ती को डर वा नयाँ चिज को खोजी को
प्रयोग मात्र हो ।
Read Full Discussion Thread for this article