Posted by: tamanglakola April 14, 2008
पोथी बासेकोले यो सबै भएको हो कि ?
Login in to Rate this Post:     0       ?        

बिना बिभागीय मन्त्री हुँदा सुजाता कोइरालाले राजाको तरफ्दारी गरेकी थियिन। एस्ले गर्दानै नेपाली कांग्रेसको विनाश भएको हो कि?   एस्तो सम्बेदनशील कुरामा ध्यान दिएको भए  आज यो अनर्थ हुन्न थियो कि?

Read Full Discussion Thread for this article