Posted by: ritthe April 14, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

राम्रोलाई राम्रो भन्दा गाली गर्नेलाई हाम्ले नि जान्या छौ नि दिपिका !नयाँ बर्षको सुरुवात यानी कि बैशाख १ गते कस्तो भयो कसरी मनायेउ भन्न खोजेको हो नि मैले !
नेप्चे ब्रो लाई पनि एउटा ठुलो लालेमाम अनी नयाँ बर्षको शुभकामना !
Read Full Discussion Thread for this article