Posted by: ritthe April 14, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

नयाँ बर्षको सुरुवात सङै चौतारीमा एउटा राम्रो कथाकारको आगमन भएको छ !
अनी दिपिकाको नयाँ बर्ष कस्तो भयो त?

लौ ठुल्दाइ झन सुरुमै लालेमाम भनेर अभिबादन गरेको होइन त? रिट्ठेलाई चौतारीमा आउनु छैन कि क्या हो भोली देखी जो ठुल्दाइ लाई देख्न छोडोस ! हमि अग्नोर करे छेन हुजुर को ! उ सला हजुरके आख्मे धुल परेछ !
Read Full Discussion Thread for this article