Posted by: ritthe April 14, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

ठुल्नानु म सञ्चै छु अनी तिमीलाई पनि आरामै होला भन्ने आशा छ !
बिस्टे, नेत्रे, चित्रे लाई पनि न-मस्ते (म मस्त छैन भनेको) :)
बिस्टे सोम, हामी सञ्चै ! अनी हाम्रो के छ? नयाँ सालमा नयाँ जनै फेरेको? मैले त पुरानै मा आइरन ला'र लाको :)

Read Full Discussion Thread for this article