Posted by: upendrajee April 14, 2008
Nepali people can forgive everybody: Babar Singh
Login in to Rate this Post:     0       ?        

Will this be improved ?

आतंकको चुनाव र आतंकारीहरुको जीत दम्भको नमूना हो यो। आफु बाट अरु जित्नै नहुने उद्घोष गरेका का प्रचन्डका लठैट हरुले डा रामा शरण महत को बिजय जुलुस माथि बर्बर आक्रमण गरेका छन। डा महत्को टाउकोमा गम्भिर चोट लागेको छ।

 
त्यसरी नै दोल्खा को निर्बचान को पारीणाम जबर्जस्ती आफ्नो पक्षमा गर्न माओवादीहरुले सदर्मुकाम घेरेका छन। केही समय अगाडि माओवादी अघिल्लो स्थान मा थियो तर पछील्लो पारीणाम मा एमालेले ३०० भोट ले अग्रता लिएको मा। तिल्मिलाएका माओवादीले जबर्जस्ती माओवादी को पक्षमा घोषणा गर्न आतंक फैलाइराहेको समाचार छ।

अन्दाज गर्नुस्, यो चुनाव बन्दूक को नाल मा भएको हो वा होइन?

 

Read Full Discussion Thread for this article