Posted by: sumedhu April 14, 2008
Login in to Rate this Post:
0
?
मान्छेको रगतमा हात, मुख र नङ्ग्रा गाडेर बसेको दानवलाई गाउँबाट धपाएर शहर तर्फ पठाउने काइदा रोजेका थिए जनताले , तर अपशोस यो दानव त शहरमा र गाउँमा आतंक मच्चाउन आइरह्यो ! हिजो लुटेर , आतंक गरेर अनि दिइनस् भने सफाया गर्दु भनी खान पल्केको यो दानव त आज म नै सराकर हूँ भन्दै अझ ठूलो मुख बनाएर सताइरह्यो !!!