Posted by: sumedhu April 14, 2008
अहिले नै यस्तो छ पछी कस्तो होला?
Login in to Rate this Post:     0       ?        
मान्छेको रगतमा हात, मुख र नङ्ग्रा गाडेर बसेको दानवलाई गाउँबाट धपाएर शहर तर्फ पठाउने काइदा रोजेका थिए जनताले , तर अपशोस यो दानव त शहरमा र गाउँमा आतंक मच्चाउन आइरह्यो ! हिजो लुटेर , आतंक गरेर अनि दिइनस् भने सफाया गर्दु भनी खान पल्केको यो दानव त आज म नै सराकर हूँ भन्दै अझ ठूलो मुखा बनाएर सताइरह्यो !!!
Read Full Discussion Thread for this article