Posted by: fewatal April 14, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
नमस्ते राहुल दाई, ठुलि नानी, र अरू सम्पूर्ण गाउँले लाई । के हुँदै छ राहुल दाई। मैले चिया खाएको छैन अब खाने हो राहुल दाई, तपाईंले पिउनू भयो त चिया?
Read Full Discussion Thread for this article