Posted by: raitii April 12, 2008
साझाका अप्रजातन्त्रवादीहरुलाई केही प्रश्न ????
Login in to Rate this Post:     0       ?        

रहयो आंतककारीले जिते भन्ने । त्यो भन्नेहरुलाई म दृष्टीभ्रम भन्न मात्रसक्छु । अहिलेका माओवादीलाई आंतककारी भन्ने हो भने उनीहरुलाई जिताउने नेपाली जनतापनि आतंककारी नै होलान । भोट नपाएपछि रन्थनिएको अर्थात अंगुर खान नपाएपछि अंगुर अमिलो छ भनेको जस्तै हो त्यो भनाई ।

Read Full Discussion Thread for this article