Posted by: raitii April 12, 2008
साझाका अप्रजातन्त्रवादीहरुलाई केही प्रश्न ????
Login in to Rate this Post:     0       ?        
माओवादी भएपनि उनीहरु हत्या हिंसाको बाटो त्यगेर आए नी त । त्यसपछि उनीहरुले वहुदलिय प्रतिस्पर्धामा आँउछु भनेर वारम्वार भनिसकेपछि पनि उनीहरु प्रति किन अहिले शंका गर्ने केहि समय हेरौ । एक दर्ुइ महिना । तपाईहरुसँग यहि धर्ैयता नभएकोले तपाईले र्समर्थन गरेको पार्टर्ीीारेको हो ।
रह्यो हतियारको कुरा हतियार हिजो काँग्रेसले ०७ साल र एमालेले २७ सालमा उठाएको होइन । उनीहरु सान्तिपर्ुण्ा रुपमा आएपछि नै पटक पटक जिताएको । कम्युनिष्ट नाम देखि एलर्जि भए अर्कै कुरा । नेपाली जनताले उनीहरुलाई परम्परागत कम्युनिष्ट भनेर यसरी भोट हाले भन्ने पनि लाग्दैन मलाई । त्यसकारण बरु उनीहरुलाई गल्ति गर्लान भनेर खवरदारी गर्नु पर्ने होइन र ?  यो संसार सवैको लागि हो ।
Read Full Discussion Thread for this article