Posted by: snakebite April 12, 2008
Maobadi Sajhaities: Coming out of closet?
Login in to Rate this Post:     0       ?        
"यहाँ साझामा जनताको थ्रेड देखेर हतास पूर्व मण्डलेहरुको जस्तै आजित मनस्थिती अरुपनि यही देख्न पाईन्छ"

साझामा जनताको आवाजको कुरा गरेर जनताकै आवाज पचाउन असमर्थ भई जनतालाई नै पूर्व मण्डलेको तगमा लगाउन खोज्ने, भरखरै काँचुली फेरेका अवशरवादी व्यक्तित्वहरु साझामा देख्दा मलाई बान्तै आउन खोज्छ।
Read Full Discussion Thread for this article