Posted by: Rahuldai April 12, 2008
Maobadi Sajhaities: Coming out of closet?
Login in to Rate this Post:     0       ?        

यसलाई भन्छ, ताक परे तिवारी न परे गोतामे।
देश अधोगतिमा धकेल्नुमा यस्तै ब्यक्तिहरुको हात खुट्टा छ। हिजो का खाँटी राजाबादीहरु मुकुण्डो फेरेर आएका छन। कुमार फुडुङ, सूर्यबहादुर सेन ओली, उक्याब ( अञ्चलआधिस) जस्ता खाँटी राजाबादीको मर्ने दिन मा हृदय परिवर्तन भएको मान्ने ?
साझा मा माओबादिहरु देखिनु आश्चर्य होइन। छेपारा हरुको उर्बर भूमिमा।

 

Read Full Discussion Thread for this article