Posted by: Rahuldai April 12, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
तारेमाम भन्ने आज अन्तिम दिन होला जस्तो छ, भोली देखी लाल सलाम भन्नु पर्ने होला। लौ त देश संगै दुखें। मेरो चिलिम नि हार्यो।