Posted by: raitii April 12, 2008
Khuching Khuching
Login in to Rate this Post:     0       ?        

तिमीहरु हिजो अस्ति सम्म त्यहि भन्थ्यौ माओवादीको १० सिट पनि आउदैन । आज फेरी माओवादीको कार्यगत एकता थियो भनेर भन्दैछौं । राजा जान्छ जादैन होइन राजा त गइसक्यो गणतन्त्रको घोषणा गरेर जानलाई माओवादीले त्यत्रो दवाव दिएको विर्सनु भयो वेवी किगं भक्तहरु ????

Read Full Discussion Thread for this article