Posted by: raitii April 12, 2008
अध्यक्ष प्रचण्डका भनाईहरु !!!!
Login in to Rate this Post:     0       ?        


पार्टीलाई भोट दिने जनतालाई बधाई र धन्यवाद
युग परिवर्तन हुँदैछ।
नेपाली जनताले हामीलाई दीगो शान्ति कायम गर्न आदेश दिएका छन्। त्यसलाई पूर्ण पालना गरिनेछ।
हामी इमान्दार भएर लाग्नेछौँ
गठबन्धनका बारेमा सहकार्यका बारेमा शंका नगर्न आग्रह गर्दछु।
संविधान बनाउन पनि सहकार्य हुनेछ
सहकार्य गर्दैन कि भन्ने लागेको छ भने त्यो गलत हो।

प्रचण्डले गठबन्धन र सहकार्यमा बढी जोड दिएका छन्।
अन्तर्राष्ट्रिय जगत र भारतसँग सम्बन्ध सुमधुर बनाउन कुनै कसर बाँकी राखिने छैन
जनताले दिएको जिम्मेवारीप्रति र बहुदलीय प्रजातन्त्र पेरति इमान्दार हुनेछौँ, यसप्रति आशंका नगर्न आग्रह गर्द्छौँ।
नयाँ राष्ट्रिय एकता कायम गर्नु हाम्रो प्रमुख दायित्व हो

 

 

 

Read Full Discussion Thread for this article