Posted by: raitii April 12, 2008
can't believe criminals are goin to run our country
Login in to Rate this Post:     0       ?        

जनताको भोट ल्याएर जित्ने क्रिमिनल होइन जन प्रतिनिधी हुन्छ ।

सधै आफ्नो वावु वाजेको नाममा शासन गर्ने पो क्रिमनल हुन्छ ।

नेपाली जनताले क्रिमिनल को हु को होइनन भनेर छुट्याएको छ यसलाई स्वकार गरौं

 

Read Full Discussion Thread for this article