Posted by: raitii April 12, 2008
इतिहास जित्नेहरुको घोडा हो !!
Login in to Rate this Post:     0       ?        

कुनै दिन यो मानिसको टाउकोको मुल्य नेपाली एक करोड थियो आज हेर देश नै उसलाई झुकेर सलाम गर्दैछ । साझावासीमा माओवादी इतरका साथीहरु माधव नेपाल र सुशिल कोइरालाले जस्तै हार स्वकार गर्नुहोस !!!!

 

 

Read Full Discussion Thread for this article