Posted by: Rahuldai April 12, 2008
Khuching Khuching
Login in to Rate this Post:     0       ?        
एमाले र काँग्रेस त गयो गयो तर राजा जाँदैन। २०५२ साल देखी नै कार्यगत एकता जो थियो। राष्ट्रबादी राजाबादी हरु संग गठबन्धन गर्छौ भनेर प्रचन्ड प्रतापिले अस्ती मात्र भन्नु भएको बिर्सनु  भयो?
Read Full Discussion Thread for this article