Posted by: copycat April 11, 2008
This way. we all got fuccked...
Login in to Rate this Post:     0       ?        
वास्तवमा, चुनाव भन्दा पहिला को संसद मा जस्तै नतिजा भएको जस्तो मानेको छु मैले। किन भने, पहिले को संसदमा पनि माओवादि र एमाले को उस्तै उस्तै सिट थियो, अझ भनौ तिनै पाटिको उस्तै उस्तै सहभागिता थियो र त्यहि नै अब पनि हुने मेरो अनुमान छ ।
Read Full Discussion Thread for this article