Posted by: sano_kanchha April 11, 2008
Update CA Result
Login in to Rate this Post:     0       ?        
दाङको पाँच वटै क्षेत्रमा माओवादी विजयी हुने सम्भावना
संविधानसभा निर्वाचनमा पश्चिम नेपालमा पर्ने दाङ जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादीको जित सुनिश्चित भएको छ। त्यहाँ भइरहेको मतगणनामा सबै क्षेत्रमा नेकपमा माओवादीका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् भने परिणाम सार्वजनिक हुने बेला भएको बताइएको छ।

 

free nepal.com

Read Full Discussion Thread for this article