Posted by: PallaGhareAntare April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

हो र भन्या पर्वते? तर क्यार्नु, एक पाना नि पल्टाइएन र पो। तो अगाडिको चार घन्टामा एक घन्टा नि बस्न पर्दैन जस्तो छ। पुल्चोकाँ जस्तो होम मेड लान नपाइनि क्या फसाद।

अनि अहिले त सानै हो। दिम्ला दिम्ला भन्दा भन्दै बल्ल साइत जुर्‍या त्यो नि पढिएन। बरु बाँकिका चार घन्टाँ कुन चाइं सजिलो हो? जेनेरल कि आफ्नै बिषयको? आफूलाई त जुन नि उस्तै हुनि भो नपढेसि।

Read Full Discussion Thread for this article