Posted by: HowardRoark April 11, 2008
Baburam vs Makune Joke
Login in to Rate this Post:     0       ?        
“धेरै वर्षदेखिको रूख बूढो भइसक्यो हाँगाबिगा मक्किसके, सूर्यमा ग्रहण लागिसक्यो, अब चम्कने पालो भनेको हँसिया हथौडाको हो ।” — “डा. बाबुराम भट्टराई”


“नेपाली सेनामा प्रवेश गर्ने लालचा बोकेका जनमुक्ति सेनाहरू यसबेला सेनाजस्तो तटस्थ बसे तपाईंहरूको भविष्यबारे भोलि सोँच्न सकिन्छ । तपाईंहरू माओवादीको हतियार नबन्नुहोस् । माओवादी जनताबाट चैत्र २८ पछि सकिन्छ । त्यसपछि जनमुक्ति सेना र वाईसीएलको रक्षा एमालेले मात्र गर्न सक्छ ।”…..—- ” माधव कुमार नेपाल”



http://www.cjreport.com/mysansar/?p=12

Read Full Discussion Thread for this article