Posted by: PallaGhareAntare April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

क्यार्नु रिठ्ठे, भोलि एउटा आठ घन्टे जांच छ यो अभियन्ता लाइसेन्सको। यतिका महिना पढम्ला पढम्ला भन्दै बिताइयो। इन्टरनेटबाट दुइ महिना अघि देखि नै किताब, क्यालकुलेटर किनेर राख्या थें, साहू बुढाले मुन्टानातिर मुन्ट्याउलान यतिनै बेला भनेर पढिएन, अहिले फंसियो। अब आठ घन्टाको जाँचाँ मैले के लेख्ने होला लौ।

आ भनेर अब टेबल अफ कन्टेन्ट पढ्दैछु। के गर्ने अब आज पढ्न भ्याइने तेत्ति नै हो। भोलि चाइं एसिडिसि भन्दै चिन्ह लाउंदै गर्न पर्च।

Read Full Discussion Thread for this article