Posted by: MR_TRUTH April 11, 2008
गिरिजालाइ डाडुको पानी
Login in to Rate this Post:     0       ?        

बिपिले भन्थे, यो हवल्दारको कुनै भर नगर्नु । प्रचन्डलाइ हिरो बनाएर आफु सुपरहिरो बन्ने तर कङग्रेसलाइ खरानि बनाउने किशुनजिको भबिष्यबाणी पनि सहि हुदैछ । बुढो फेरी भन्नेछन, "ज्या गल्ति गरिएछ" । तर मरे पछि डुमै राजा होइन त? अब एमालेको पनि कुनै भरोसा नगर्नु, ज्यादातर कार्यकरता नेताहरु माओवादिमा प्रवेश गर्नेछन । समानुपातिकमा माओवादिले ठुलो मत ल्याउने छन किनभने प्रत्यक्षमा चिरपरिचत अनुहार नहुदा नहुदै त त यस्तो लहर छ भने पार्टिको नाम मात्रै ले त झन के के हुने हो । नेगेटिभ भोटको करामत कतै औँला दिदाँ डुँडुल्डो निल्ने त होइन भन्ने डर त छदैछ, बिहारी राजनितिको अन्त्य चै पक्कै पनि खुशीको कुरा हो साथै इन्डियाको आश र रणनिति । नँया नेपालको शुभकामना साथसाथै डाँवाडोल नेपालको पनि (हमासको सरकार जस्तै,जित्ने तर बिदेशी सहयोग नपाउने )

Read Full Discussion Thread for this article