Posted by: ritthe April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
माइक लेर जत्ती हाके नि दुधले न्वाएर त कोइ आ'छैन पर्बते ! माओवादी हिड्या बाटो नि देख्या हुम् ! तर जल्ले जे भने नि माओवादीले  नेपालमा परिवर्तन चाँही ल्याउन खोजेको हो  ! नभये पैला राजा चाहिदैन भन्ने कसैको बाउको तागत थिएन !
ह्या कत्ती यही कुरा गर्नु- घरमा नि यही बाहिर नि यही , हुँदा हुँदा साझामा नि यही !
राम्रो गाना सुन्न पाये हुन्थ्यो बरु एउटा
Read Full Discussion Thread for this article