Posted by: EightOtwo April 11, 2008
TELL NOW FRANKLY HOW MANY OF U R MAOIST?
Login in to Rate this Post:     0       ?        

म कुनै बादी सादी होइन । मलाई त तै न तुइ को फुर्ती लाएर माओवादी लाई
सपोर्त गर्ने र माओवादी को खेदो खन्ने देखी इरितेतिङ भएको मात्र हो !

पोस्ट अली बिस्लेसनातमक हुनु पर्‍यो नि ! हारीए धादली जिते फेऐर भनेर हुन्छ र ! माओवादी को इनतीमीदेतीङ्ग स्टाईल मन परेन रे , तिनिहरु को धमकाइ र गुण्डा गर्दी ठीक भएन रे ! तर पोस्ट को लास्त म चै तलाई भेते भने भकर्छु रे ! एस्तो नि हो !
यो तरिका ले नि दिस्कसन हुन्छ र ? यो त साह्रै बालाक पन  भएन र भन्या !

Read Full Discussion Thread for this article