Posted by: Rahuldai April 11, 2008
TELL NOW FRANKLY HOW MANY OF U R MAOIST?
Login in to Rate this Post:     0       ?        
हिजो का खाँटी राजाबादी र केही बाबुजीहरु रातारात माओवादी हुने छन हेर्दै जानुस्। नत्र कुमार फुडुङ, सूर्यबहादुर सेन ओली, जनर्दन आचार्य जस्ता कट्टर राजाबादीहरु माओवादी बन्ने  थिएन। डा बाबु राम भट्टराई ले ठिकै भनेका थिए २००१ जुन ६ मा , स्वर्गिय राजा संग कार्यगत एकता थियो भनेर। अबश्य सहकार्य गर्ने छन, राजा सहित को गणतन्त्र ल्याउने भए अब। साझा का नामी राजाबादी हरु, बिखण्डन्बादीहरु लाल सलाम गर्दै आउने छन। जसको शक्ती उसको भक्ती रगतको कण कण मा जो छ ।
Last edited: 11-Apr-08 04:04 PM
Read Full Discussion Thread for this article