Posted by: Harka_Bahadur April 11, 2008
Login in to Rate this Post:
0
?
के छ ए गाउले हो, सबै कानमा रेडियो राखेर बशेछन्की के हो, कोहिनी बोल्दइनन त, कस्तो नेपाल याद आएर के भन्ने,
बनेश्वोरको कोन्फेरेन्स हल वरी परी कती चहल पहल होला है, आफु नेपाल भएको भये तेतै भयिन्थ्यो आहिले।