Posted by: raitii April 11, 2008
कागेस एमाले हार्नको कारणहरु !!
Login in to Rate this Post:     0       ?        

१ पहिलेका कागेसका कार्यकर्ताहरु उनीहरुको सत्ता आएपछि विदेश जाने र उतै हराउने । कतिपय सम्मेलन वा यस्तै वहानामा युरोप अमेरीका पुगेर हराउने अनि साझा जस्ता फोरममा माओवादीलाई गाली गर्दै कराउने ।

२ भ्रष्टचारमा गन्हाएकाहरुको पार्टर्ीी हावी हुनु । जनताको आगाडि तिनिहरु ज्ान नसक्नु ।

३ चुनावमा भोट माग्ने क्रममा वास्तवमा जनताले खेदेका थिए तीनीहरुलाई तर कैलाश सिरोहियाको कान्तिपुरले पैसा खाएर वाइसिए वासिएलले अरुलाई दिएन भनेर भ्रम छरे । त्यहि भ्रममा पार्टर्ीीरेको ।

४ घोषणपत्रमा कुनै नयापन नहुनु । तर माओवादीको घोषणपत्र प्रष्ट हुनु । धेरै विस्लेषकको आधारमा

५ गणतन्त्र, संघिय साशन, समानुपाती सबै माओवादीको नारा भएको र अरु पार्टर्ीी धेरै पछि मात्र त्यसमा समाहित भएको ।

६ जनतालाई एकपल्ट माओवादीको सरकारलाई हर्ेर्ने मन । अनि उसको नारा सवैलाई हेरीयो पटकपटक हेरौ माओवादीलाई एक पटक ।

७ प्रचण्डको व्यक्तिव्यको विश्वव्यापी कदर र नेपालमा पनि अति आर्कषण विषेश नयाँ पुस्तामा, कलाकार संचार कर्मीहरुमा नयाँ पत्रिकाको नेताहरुलाई मुल्याकंन गरेको मुल्याकनमा पनि उनी सवैभन्दा अव्व्वल देखिएको ।

 

 

 

Read Full Discussion Thread for this article