Posted by: raitii April 11, 2008
समानुपातीकको हिसाव किताव!!
Login in to Rate this Post:     0       ?        

कागेसले जितेको काठमाडौ १ मा सबै भन्दा वढि अन्तर माओवादीको भोटमा देखिएको छ । अर्थात प्रत्येक्षमा काँग्रेसलाई दिएको भोटपनि समनुपातीकमा माओवादीलाई गएको छ । यस हिसाव हुने हो भने समानुपातीकमा माओवादी सबै भन्दा ठुलो पार्टर्ीीुने देखिएको छ ।

For details click mysansar

 

 

Read Full Discussion Thread for this article