Posted by: raitii April 11, 2008
माओवादीले खाता खोल्यो !!!
Login in to Rate this Post:     0       ?        

काग्रेसको गढ मानिएको मनाड जिल्लाबाट नेकपा माओवादीका नेता देव गुरगं विजयी हुनु भएको छ । मनागंका राजा भनिएका पाल्टेन गुरुगको हारलाई सवैले अचम्म मानेका छन् तर नयाँ नेपालमा पुराना राजाहरुको हारलाई स्वभाविक मान्यहरु प्नि छन् ।

 

 

 

Read Full Discussion Thread for this article