Posted by: Rahuldai April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
सप्पै गाम्लेहरु भोट गन्ने ठाम मा जम्मा भाको हो कि, चौतारी सुन्सान मशान जस्तो पो देखियो।
हुन त आफु पनि त्यताइ थिएम एकै छिन् अगाडि सम्म। भोक लाग्यो, अब तल चोकमा कोक र भात बजाउन पर्‍यो।
Read Full Discussion Thread for this article