Posted by: Free H1B April 11, 2008
Current result...prachanda leading
Login in to Rate this Post:     0       ?        

माअ‍ोवादीले पनि संविधान सभाको ऐतिहासिक निर्वाचनमा पहिलो खाता खोलेको छ। मनाङको क्षेत्रबाट माअ‍ोवादीका उम्मेदवार तथा वर्तमान मन्त्री देव गुरुङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पाल्टेन गुरुङ थिए। यसअघि पाल्टेन गुरुङ निर्विरोध निर्वाचित भएका थिए।

Read Full Discussion Thread for this article