Posted by: raitii April 11, 2008
ज्ञानेन्द्रले कोठा खोज्न शुरु गरे !!!!
Login in to Rate this Post:     0       ?        

भरखरै प्राप्त समाचार अनुसार एक साझा वासी मण्डलेले काठामाडौ १० को चुनाव परिणाम सुन्नसाथ टिभीलाई वक्सिग हानेर फोडेरको अनि उसको हात शिसाले काटेको कारण उनलाई वीर हस्पिटलका मण्डले वार्डमा भर्ना गरिएको छ । तर उक्त वार्डमा त्यस्तै पागलहरुको र्घर्ुइचोको कारण उनलाई वाहिर वाटोमा सुताउन परिरहेको छ । गणतन्त्र नेपालको रत्नपार्कका भुस्याहा कुकुरहरुले उसको मुखमा पिसाव फर्ेनै हो कि भन्ने डर नर्सहरुलाई छ । त्यसकारण उसको सुरक्षामा रुगंमागत कटुवाललाई फोन गर्द उनी आफै रक्सिको नशामा चुर हुदै प्रेसलाई गालि गरीरहेको भेटीयो ।

नयाँ नेपालको समाचार सकियो वाकि अर्को वुलेटिनमा

Read Full Discussion Thread for this article