Posted by: raitii April 11, 2008
ज्ञानेन्द्रले कोठा खोज्न शुरु गरे !!!!
Login in to Rate this Post:     0       ?        

देश व्यापीरुपमा माओवादीको पक्षमा भएको प्रारभ्भिक चुनावी नतिजाहरु हर्ेदा माओवादीको पक्षमा व्यापक लहर देखिएको छ । चुनावी परिणामलाई हेरेर ज्ञानेन्द्र आफ्ना सन्तान सहित नाराहिटीबाट कुम्लो काम्लो कस्ने तरखरमा रहेको कुरा जनाइएको छ । तर ज्ञानेन्दले विगतमा गरेको कर्तुतका कारण काठामाडौंमा मात्र होइन देश व्यापीरुपमा उनलाई कोठा दिन घरधनी नदेखिएको समाचारमा जनाइएको छ । उक्त समाचार सुन्न साथ साझाका मण्डलेहरुले गणतन्त्रवादीलाई तथानाम गाली गर्ने गर्न थालेका छन् तर साझावासी गणतन्त्रवादीका अनुसार उनीहरुको त्यो वानी पुरानो नै भएको ले गणतन्त्रवादीले काग कराउदै गर्दछ पिना सुक्दै गर्दछ भन्न थालेका छन् ।

 

 

Read Full Discussion Thread for this article