Posted by: ritthe April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

लहरे, चित्रे, चेली लाई शुभ प्रभात !

अब नयाँ बर्ष पनि आउन लाग्यो आइतबार हो क्यार !
नयाँ बर्षको पुर्व सन्ध्यामा "चौतरी - ११०  'नयाँ बर्ष २०६५ बिशेष'" चौतारी बनाउने होइन त चित्रे? के छ बिचार ? अरु सबैको गाथ मा आरामै होला मानिछु !
Read Full Discussion Thread for this article