Posted by: world_map April 11, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
शुक्रवारे जदौ सप्पैलाइ!
लहरेलाइ फेरी पनि तिथि अनुसारको जन्मदिनको शुभकामना!
आज लहरेको जन्मदिन
आउ खेम् हाँसम्
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसम्!
शुक्रवारे जदौ सप्पैलाइ!
लहरेलाइ फेरी पनि तिथि अनुसारको जन्मदिनको शुभकामना!
आज लहरेको जन्मदिन
आउ खेम् हाँसम्
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसम्!