Posted by: Harka_Bahadur April 11, 2008
I aM dRuNk CoZ iT's HaPpY eLeCtIoN dAy
Login in to Rate this Post:     0       ?        

त्यो कुरोनी ठिकै हो, नेपालमा चुनाबी माहोल अर्कै रहेछ भन्ने कुरो बुझियो, नेपाली ले भोट चै गर्ने हो जे होश, माओवादी लाई फकाएर जंगल बाट यहाँ सम्म नेताहरुले लेर आए, अब जनताले फकार यतै बश अब नजा भन्न लागे। यो मेरो बुझाई हो अन्यथा नठान्नु होला।

जे होश एमालेको लाल किल्ला भात्किने भो, ने का ले जित्ने भो जस्तो लाग्यो मलाई काठमाडौंमा चै।

Read Full Discussion Thread for this article