Posted by: Rahuldai April 11, 2008
I aM dRuNk CoZ iT's HaPpY eLeCtIoN dAy
Login in to Rate this Post:     0       ?        
जहाँ सम्म मेरो चुनावी अनुभव छ, अहिले को स्थितीमा आकाश जमिन को अन्तर पर्ने हुन्छ अन्तमा। तर पनि मतदान ले एउटा रुझान देखाइ सकेको छ। बाम राजनीतिमा विश्वास गर्नेहारुको लागि एमाले भन्दा माओवादी खाँटिको कम्युनिष्ट भएर उभ्रेको छ। गैर साम्यवादइहरु माझ काँग्रेस बाहेक बिकल्प थिएन र छैन पनि। देश भरको प्रारम्भिक रुझान देखिएको छैन र पनि माओवादीको दरिलो उपस्थिती स्पष्ट छ। कथामाडौको जनता कहिलेइ बाम्पन्थी थिएन तै पनि एमाले ले बाम किल्ला बनायो जो आज भात्किदै छ।
Read Full Discussion Thread for this article