Posted by: raitii April 10, 2008
एमालेको लालकिल्ला काँग्रेसलाई मिल्ला
Login in to Rate this Post:     0       ?        
म कसरी माओ भए ?  नानाथरी गाली गर्नु भन्दा जनताको भोटको कदर गर्न सिकौं । माओवादीले पनि संविधान सभामा उतिकै योगदान दिएको छ जति काँग्रेस एमाले ले दिएको छ । म तपाईहरु जस्तो कुनै पार्टी को  मातियार होइन । बरु तपाईहरु माओवादी युदको लाभ लिदै विदेशमा वसेर सरणार्थीको पेपर वनाउने पर्नु भएको के हो ?  मेरो भनाईमा चोरले खुटटा काट भन्दा झिेके जसरी म माथि किन खनिनु हुन्छ ?
Read Full Discussion Thread for this article