Posted by: raitii April 10, 2008
एमालेको लालकिल्ला काँग्रेसलाई मिल्ला
Login in to Rate this Post:     0       ?        

वाम एकता गरु भन्दा तिन हात उफ्राने आफुलाई हात्ति पार्टी संझाने  नेकपा एमाले काँठमाडौंको सबै क्षेत्रमा हार्ने छाटकाँट देखा पर्दैछ । विषेश गरी वामएकताका विरोधी केपी ओली, इश्वर पोखरेल, रघुजी पन्त, प्रदिप नेपाल लगायतका भारतिय दलालहरुले हार्ने पर्ने थियो हार्न लाग्यो खुशी लाग्यो । आज भन्दा १० वर्षअघिको चुनावी नतिजालाई आधार मानेर आफुलाई ठुलो पार्टि संझने एमालेको घमण्ड अव चुर चुर भएर जादैछ । आर्श्चर्य जनक दंगले माओवादीले काठमाडौंमा अकल्पनीय मत प्राप्त गर्दैछ । गाँउमा जहा माओवादीले अरु दललाई छिर्न दिएको छैन त्यँहाको अवस्था कस्तो होला - अवका केहि दिनमा हिजोका विस्लेषकहरु अव दुलो भित्र लुक्दैछन् ।

 

Read Full Discussion Thread for this article