Posted by: sumedhu April 10, 2008
हार्ने भएपछि काँग्रेसी गुण्डागर्दी शुरु
Login in to Rate this Post:     0       ?        

हो गुण्डागर्दी आँफैले गर्ने अनि , अरूलाई आरोप लगाएर मुतमाथिको ओभानो बन्ने जात हो कम्युनिष्टहरू । कम्युनिष्टहरू नै यस्तो समूह हो जस्ले हतियार र हिंसालाई माध्यम बनाएर प्रयोग गर्नुलाई जायज मान्छ । अब कांग्रेसको काम त तिनलाई सुमसम्याएर , फकाएर सत्ता र शान्तिमा झुन्ड्याइरहनु हो ।

हेर्नूस त नेपालका कम्युनिष्टहरू , गिरिजा र कांग्रेसलाई मरूञ्जेल गाली गर्दै उनै गिरिजाको फलानो चिज समातेर  चुँडिञ्जेल तुर्लुङ्ग झुण्डिराछन् , यसैमा आफ्नो उ्ददार देखेर, कि कसो ?

Read Full Discussion Thread for this article